गोरखा नगरपालिकामा शिक्षकहरूबीच मैत्रीपूर्ण भलिबल: रत्नराज्य मावि पहिलो

गोरखा नगरपालिकामा शिक्षकहरूबीच मैत्रीपूर्ण भलिबल: रत्नराज्य मावि पहिलो, गोरखा क्याम्पसका प्रमुख पाण्डे उत्कृष्ट खेलाडी

गोरखा नगरपालिकामा शिक्षकहरूबीच मैत्रीपूर्ण भलिबल: रत्नराज्य मावि पहिलो, गोरखा क्याम्पसका प्रमुख पाण्डे उत्कृष्ट खेलाडी

पुष २०, गोरखा ।गोरखा नगरपालिका भित्रका शैक्षिक संस्थाहरूमा कार्यरत शिक्षक तथा प्राध्यापकहरूबीच आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि रत्नराज्य माध्यमिक विद्यालय, बिरेन्चोकले जितेको छ।वडा नं. ९ स्थित महालक्ष्मी माध्यमिक विद्यालय, लक्ष्मीबजारको आयोजनामा मिति २०८२ पौष १८ र १९ गते सम्पन्न उक्त प्रतियोगितामा रत्नराज्य माविले प्रथम स्थान हासिल गर्दै नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।प्रतियोगितामा गोरखा क्याम्पस, गोरखा दोस्रो भएको छ भने आयोजक महालक्ष्मी माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालय, कुन्दुरले तृतीय स्थान हासिल गरेका छन्। दोस्रो र तेस्रो हुने टोलीले क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। नवराज…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.