CEHRD द्वारा मा वि गणित शिक्षकका लागि तालिम सञ्चालन
शिक्षा तथा मानव श्रोत विकास केन्द्रद्वारा देशभरका माध्यमिक तहका गणित शिक्षकका लागि प्रशिक्षक प्रशिक्षण तालिम (ToT) कार्यक्रम सञ्चालन गरेको छ । देशभरका सातै प्रदेशबाट २५ जना गणित शिक्षकहरु सहभागी उक्त तालिम कार्यक्रम २०८२ माघ ६ देखि माघ १२ सम्म सञ्चालन भएको थियो । उक्त कार्यक्रममा सहभागीहरुले विषयगत ज्ञान सीपका अतिरिक्त अनुसन्धान, Project Base Learning, Ethno Mathematics, ICT use in Mathematics(AI समेत),Lesson study,Paper Cutting & Folding,GeoGebra जस्ता विषयवस्तु समेत सिकेका थिए । कार्यक्रममा निर्देशक श्री गौरीशंकर पाण्डेले तालिम कक्षाकोठासम्म पुग्नुपर्ने कुरामा जोड दिनुभयो । साथै प्रदेशमा तालिम सञ्चालनका लागि जिम्मेवारीवोध समेत गराउनुभयो । गणित विषयका CEHED का तालिम प्रशिक्षक श्री रामचन्द्र…
